Posted by: gobarganesh January 3, 2008
Login in to Rate this Post:
0
?
यो उठान चाकचुली खेल्न हैन।कसैलाई तेरोमेरो घोचपेच गर्न पनि होइन।
बिशुद्ध खरो ईतिहास निरुपण खतिर हो।
शाह, कम्मर, खवास, थापा, भंडारी,बस्न्यात, पांडे,
कार्की, पन्थ आदिले नेपालको राजकाज दुइसय वर्षदेखी चलाइरहेका छन। के छ यिनको योगदान? कती अपजस जान्छ यिनलाई?