Posted by: miss_ me January 3, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

:)

'छिनो ले लगातार खोपे पछि ढुंगा पनि मूर्ति बन्छ।'

दादा,

छिनोले लगातार खोप्दा कहिले काहीँ ढुंगामा प्वाल नि त पर्न सक्छ नि। जेहोस, कथाको यो भाग मनोरन्जन भन्दा धेरै मार्गदर्शक  खाले  रे'छ --धन्यवाद छ हजुरलाई

  

 
Last edited: 03-Jan-08 05:27 PM
Read Full Discussion Thread for this article