Posted by: Poonte January 3, 2008
Happy Birthday Sndy!
Login in to Rate this Post:     0       ?        

दिप ब्रो त सारो लाज पचाको मान्छेन्त, हो? आर्काको बड्डेमा ईन्भिटेशन बेगर पसि दिने कि, अन्त फिरि पस्ने बित्तिकै ह्याप्स दिने कता होरेन्त! ब्रो, ओईले सेन्डी बोजुको चप्पल रड्डीसमग रन्कजेला कि गाला मा, अन्त रननननननन हुँदै "ह्याप्स बड्डे ह्याप्स...ह्याप्स बड्डे ह्याप्स" गरेर बरबराउँदै सुत्नु पर्ला कि!

बोरु, बात मात्र कत्ति गरुम्, हो? बाते बातमा अंकलको लात खानु अगाडि नै:

सेन्डी बोजुलाई ह्याप्पि एन्ड डेन्डी बड्डे, ल?

Read Full Discussion Thread for this article