Posted by: Chicago-Bull January 3, 2008
Login in to Rate this Post:
0
?
चिया, बदाम र सुन्तला बाट सुरु गरेका "महाराज जी" ले, पछी निकै गतिलो बिजिनेस खोलेछंन...??!
घरबेती बा को लहई लहई माँ लागेरा तल सार्की टोल तीर को कुवा मा गाम का तरुणी हरु संग नुहाउना नि गैन्थ्यो होऊ !! भाग्थे मोरी हरु..........आफू त मोरो सोझो...
खोई त केटाहरू सुस्तायेछान क्यारा...कमेंट आउन छोड्यो त?