Posted by: SurNaTal January 3, 2008
हजुरबुवा को चस्मा
Login in to Rate this Post:     0       ?        

लु हेर कुरो गर्दै ल्यायो बात मारे जस्तो पो भ छ यहा त।

pjna हो कि प्रेरणा, कथा सललल इन्द्रावति जस्तै बगेको, खुब रमाइलो।

अव बाकि रह्यो सुन्ने सुनाउने कुरा,

मैले पनि केहि  सुनिन, त्यो कुम्भको मेला, जुड्वा दिदि बहिनि, एउटि प्रेरणा, अर्कि दिप्पु हो कि दिपिका, चित्रे ले चिप्लो घसिराको, बिर्खे माल्दाइको जिब्रो र कान् दुबै ले काम नगरेको र त्यो सबै नसुन्ने नदेख्ने मेरो नि आंखा र कान को उपचार गर्नु पर्ने भा छ।

रक्षा गर प्रभो।

Read Full Discussion Thread for this article