Posted by: Rahuldai January 3, 2008
वाइ सि एल बिश्व निकेतनमा!
Login in to Rate this Post:     0       ?        
आज हाम्रो आस्थाको केन्द्र बिश्व निकेतन माथि बर्बर आक्रमण भयो, भोलि तपाईंको आस्था माथि प्रहार नहोला भन्न सकिन्न। मेरो स्कूलमा गरेको होइन भन्दै चुपचाप् नबसौं। यस्ता असभ्य अक्षम्य कार्यको बुलन्द बिरोध गरौं।
Read Full Discussion Thread for this article