Posted by: ritthe January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
हाइ सान्नानी नमस्ते
धेरै दिन पछी आएउ तिमी
अनी सञ्चै छौ? हेर तिमी गएपछी यहाँ कस कस्ले तिम्रो नामको आइडि चोरेरचौतारीमा छिर्ने दुस्साहस गर्‍यो, जे होस् अब तिमी आएउ अब ठीक भयो नि


Read Full Discussion Thread for this article