Posted by: Rahuldai January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लौ मेरो पनि रिट्ठ्या स्टाइलमा होल्सेलमा दोस्रो राउन्डको तारेमाका सथै जदौ फ्री मा।


कथाले धमाल गरेको मा कुनै शंका छैन। डेबु कथा नै शोले जस्तो सुपर डुपर हिट भए सि ठुलनानी को नाक त घिरौला जत्रो भएको पक्का हुनु पर्दछ, त्यसमाथि साथमा ज्वाईं साहेब। खुट्टो आकाशमा पनि छैन होला ( अरुले भुइंमा भन्छन्, भुइंमा कहिले थियो र भन्लाउ फेरि)।

Read Full Discussion Thread for this article