Posted by: dipika02 January 3, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

punteDamai,

लौ हजुर पनि त्यस्तै हो मैले त अलि छोटो कपाल, नम्र बोलि भएको, मोठो बोल्ने भन्ने सोचेकि थे, लौ हेर बर्बाद् नै भएछ नि।

खुशी लाग्यो मेरो लेखाइमा सुधार पाउनु भएछ। अरु पनि सुझाब दिदै गनुस्।
Last edited: 03-Jan-08 12:51 PM
Read Full Discussion Thread for this article