Posted by: Birkhe_Maila January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

Page 3

सुश्री ठुल्नानी आफ्नो पहिलो debut कथा साझामा टाँसेर रातारात सुपर स्टार बनेकि छिन्। आफ्नै home production टिनएजर लाईफको घटनालाई लिइर लेखिएको उक्त कथित काल्पनिक कथाले गत ३ घन्टामा नै ७६% बिजिनेस गरेको छ। अस्ति मात्र रिलिज भएको सुपरस्टार दीपको बाङ्गे महात्म्यलाई समेत आफ्नो कलेक्सन उठाउन धौ धौ पार्ने गरि हिट भएको ठुल्नानी ठकुरानीको कथा पढेपछि कतिपय नवोदीत् कथाकारहरुले ठुल्नानीको मुख्य पात्र 'ह्यान्सी' तथा 'लोला' लाई आफ्नो कथाको लागि साइन गराइसकेको समाचार प्राप्त हुन आएको छ!

Read Full Discussion Thread for this article