Posted by: Chicago-Bull January 3, 2008
Login in to Rate this Post:
0
?
ऐ साची, त्यों २८ किलो को हारती अझै त्यही छ की छैन होऊ? मो:मो: miss भयो हारतीको !!
...ति माथ्ला घरे "बाबाजी" ले उहिल्याई (१९९५) तीर, सारै मीठो लोकल-स्पेशल चिया खुवौथे ल! सुने, अज्काल त "G" पो खुवाउछान रे! कठई...