Posted by: miss_ me January 3, 2008
Login in to Rate this Post:
0
?
फुचे ,कथा छोटो तर पूर्ण रहेछ तर किन दोहर्याएर लेखेको नि ?:)
कथामा नारीपात्र सबल र दुबै पात्र बिलकुल विपरित ध्रुबका रहेछन -- अरु पनि पढ्न पाम है:)
Last edited: 03-Jan-08 10:11 AM