Posted by: parbatya January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
लौ बा नसकिने रहेछ
अत्ती दामी छ। मलाई त शिर्शक नै दामी लाग्यो के
ठुलि, त्यो केटा लाई चाँही लोला ले हान्ने अनी चिठ्ठी लेख्ने केटी यही हो भन्ने थाहा छैन होला, नत्र त
अनी त्यती मेहनत गरेर लेखेको फस्ट लव लेटर च्यात्ने सित फेरी साइनो ? त्यस्को बदला लिनु पर्छ है

Read Full Discussion Thread for this article