Posted by: Birkhe_Maila January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

"हुनसक्ने ब्वाइफ्रेन्ड तर ल्यास्से पाउँले बिग्रियो"

म साथिहरुसंग तिउसन पद्न जान्थिएँ। त्यो ग्रुपमा ४ जना केतिहरु निथियो।एकजना केतिले मलाइ घुरेर हेर्थियो। त्यसको नाकमा सदै सिँगान हुन्थियो बेला बेलामा सिँss गरेर सिँगान तान्थियो। च्वाँक त च्वाँक नै थियो तर मलाई हेरेको हेरेइ गरेर मलाई मन पराउँछ भनेर मलाई झ्याउ लाग्थियो। एकदिन होलिको  बेलाको तिउसन थियो। ४ जना केतिहरुले हामिलाइ लोलाले हान्यो त्यो केतिको लोला मलाई लागेन तर अर्को केतिको लोला मलाई लाग्यो। लोला लागेपछि मैले लोल गर्यो। लोल भनेको हाँसेको। म हाँसेको देखेर केति पनि हाँस्यो। केता हाँस्यो अब फँस्यो भनेर केति झन हाँस्यो। अनि म घर गयो। होलि सकियो। पछि फेरि तिउसन पढ्न गयो। एक दिन त्यो केतिले मलाई एउटा कागज दियो। उसले मलाइ लवलेतर लेखेको रहेछ। लवलेटर लिएर ल्यास्से पाउँ किन्न गएको रहेछ। ल्यास्से पाउँ खाइसकेर ल्यास्सेपाउँ पोको पारेको कागज खल्तिमा हालेर लव लेटर फालेछ। अनि लवलेतर भनेर मलाई ल्यास्से पाउँ पोको पारेको कागज दिएछ। त्यो मैले हेर्यो, त्यसमा गोर्खापत्रमा मोतिबिन्दुको क्यामको कुरा लेखेकोरहेछ। मेरो आँखा ठिक थियो, त्यसैले मैले च्यातेर फालिदियो। अनि म ठुलो भयो। मेरो बिहे गर्ने केति खोज्यो मेरो घरमा। मेरो फोटो अमेरिका पठायो। मेरो फोटो त्यइ केतिले पाएर खितखितखित गर्यो। अनि मेरो कुरा साझामा लेख्यो।

लेखक

लोलाखाने ह्यान्सी

Read Full Discussion Thread for this article