Posted by: gobarganesh January 2, 2008
भोलिको नेपाल
Login in to Rate this Post:     0       ?        

हामी धेरै अघी बढीरहेका छौं। कसैलाई लाग्दो हो; अघी लाग्नु उंभो लाग्नु मात्र त होइन रहेछ। ओरालो नै लागेका छौं भने स्थिर हुन पर्‍यो, उन्नयनका बाट खोज्न पर्‍यो।
पृथ्वी नारायणले  थिती बांधेको नेपालमा लामो समय थापा,कार्की, बस्न्यात्,खवास, खत्री, मिश्र, पांडे,पन्थ, भंडारी आदिको हलिमुहाली रह्यो।पछी कम्मरहरुले पांच बीस बढी साल सांढे शासन गरे।
अहिले हामी समावेशी, समानुपातिक र संघैय शासनतिर लागेका छौ।
राजनीतिज्ञहरुले आँखा कान खोले र हाम्रा मन मुख खुले नेपालको भलो हुन्छ।
ल न लाग्नु पर्ने घैंटा मा झलमल घाम लाग्ने गरी सुझाउ दिउन।

कस्तो हुनुपर्ने हो भोलिको नेपाल?

Read Full Discussion Thread for this article