Posted by: dipika02 January 2, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

kalopoolbashi jyu,

हामी दुबै जना कालोपूलबासि नै पर्यौ जस्तो छ, एउटै गाँउले पर्यौ जस्तो छ है
ल खुशि लाग्यो यो कथाले चैं  मन जिन्त्न ससक्त भएछ।

forget-me-not,

ल म नबिर्सिकन नै अरु पनि लेख्ने प्रयास गर्छु है

sakura blossom jyu,

पुजा को अरु पनि करामत म बिस्तरै बिस्तारै पस्किदै गरौँला

mickthesick,

कहाँ बाट जानु नि ? आफ्नै घरमा गालि खाएर कानमा टिनिनिनिनिनिनिनिनिनिनि घन्टि बजि सक्याथ्यो

धन्यबाद

दिपिका

Read Full Discussion Thread for this article