Posted by: Rahuldai January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

सबै कता गएछन्? ठुलीको भाषामा कता मरेछन्। जिम्माले पनि अन्त जाने, जन्त जाने चौतारी न आउने ? घोर् आपत्तीको बिज्ञप्ती निकाल्नु पर्ला जस्तो छ।


अब घर तिर लाग्नु पर्ला। टिरेनको ट्याम हुन हुन लाग्यो।


तारेमाम् पर्बते।

Read Full Discussion Thread for this article