Posted by: Nepalki_chori January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

कहां झुल्किनु मात्र हो र रीट्ठे, म त चौतारी चियाइरहेको हुन्छु नि। के छ नयां खर्क् तिर को हालचाल? पून्टे दाजु अनि भौते कता लाएछन् आज कुन्नि?

के छ अरु गाम्लेहरु?
जिम्माल बा लाइ यो के जाति नयां रोग लागेछ, अल्छि मात्र लाग्ने बुढेसकालां

लहरे बाउचा छु दु?
थुली घर् जाने बेला भयन भन्या? ज्वाइं साब लाइ नमस्कार सुनाइदिउं है।

Read Full Discussion Thread for this article