Posted by: NayaSadak January 2, 2008
Pro-monarchists to launch agitation
Login in to Rate this Post:     0       ?        

जनता भनेको भेडो हो :" गणेश मान शिह को शब्द हो।
जस्तो लाग्छ।
तेही भेडा हरु मद्दे
काङ्रेसी, मधिसे, पहाडे
कम्युनिस्ट, माओवादी, दलित,
मङोलिअन
सुकुम्बसी
सम्लिङी
बहुलिङी
आदी ईत्यादिले आफ्नो आवाज सडकमा उतार्दा
कमैले  भर्शना गरे
राजा बादी हरुले पनि आफ्नो
आवाज राखे
तेस्मा केही गलत त् गरेनन
माओवादीको यो बहुरङी नाच र् बिगत्को निहत्ता माथि को हत्या बन्दा राजाले गरेको गल्ती धेरै न्युन छ।
यदी लेखा जोखा नै गर्ने हो भने।
हामी नेपाली सक्तिका उपसक हौ अनी एसैका पिछलग्गु हौ।
सामर्थ भए पहिले माओवादी को जग्जगी लाई साम्य गरौ।
राजा, निहत्था निरिह भाईस्के।
कुनै पनि बेला जे गर भन्यो तेही हुन्छ।'
तर
हामी
नेपाली
भेडा
भएका
छौ
राजाका
कुरा सुन्न पनि नसक्ने भएका छौ
किन्की
हामी मा
सक्ती र सामर्थ तेही मात्रै छ
किन्की हामी भेडा हौ
आज हामी मुल मुद्दा बिर्सिएर राजाको बिरो धि हुनु नै नेपाली हुनु हो भन्ने मुल मन्त्र पढेका छौ।
सडक सडक मा आगो जलाएर बिरोध गरे झै गर्न सक्ने भए
यो साझा म पनि आगो दन्काइ सक्थौ होला।
किन्की हामी भेडा  भन्दा केही क म भेएनौ।

 

Read Full Discussion Thread for this article