Posted by: Birkhe_Maila January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

बल्ल हाउँरि सान्नानी आइछिन्। बरा जोरोले गर्दा पो आउन नपा रेछे, म बुडो चाइँ कता गइहोलि, क्यार्दै होलि भनेर मना कुरा खेला'र बसिरा!! खै सिकाए ठिटाहुरले अलि अलि अउँरेजि, अनि तेइ फलाक्या मैले!

सान्नानीको कुरो ठिक हो, तितौरीले बना चौतारि नै राख्नु पर्ने नि। तो चौतारीको चित्र भन्या अरु जति सुकै राम्रो भए नि राख्नु पर्ने चित्र हो, किनभने तो चित्र चौतारीको कारणले नै बन्या हो। तेस्तो राम्रो छ, सबैजना छन्! अर्को पालिदेखुन तेइ राख है ठिटा हो!

Read Full Discussion Thread for this article