Posted by: Birkhe_Maila January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

भउतेsss! ए भउते!!! हन तिम्रा पाँसुल्ला कइले एतातिर अन्मरिन्छन हँ?? तेसै तेसै अनमत्त भ'र गाउँ डुल्या छ छ ए रात्तै! हाम्रा नि बैँस आ थो गाँठे, तर एस्तो जतिबेला नि राजाको राँगो फुक्या जस्तो त थेनम हामि! धन्न कलिजुग!!!!

हरिशरणम्!

Read Full Discussion Thread for this article