Posted by: Birkhe_Maila January 2, 2008
Login in to Rate this Post:
0
?
हैन के भयो नेप्चेलाई? यस्तो लाउँ लाउँ खाउँ खाउँको उमेरमा???
ल अर्को जावस त एउटा रोमान्टीक कविता? जो जति बढि दुखि हुन सक्छ त्यति नै बढि रमाउन सक्छ रे!