Posted by: pjna007 January 2, 2008
एसियन साथि
Login in to Rate this Post:     0       ?        

नभाको जि थपेर भएको J लाई हटाइ दिउ रे ?

 Hm-m-m-  हजुर लाई हुँदैन कसरी भनु ,  हुन्छ भनु भने मेरो नाम अपाङ्ग होला भन्ने डर---- धर्मसंकट भन्या यहि रैछ क्यारे - बरु त्यो थप्या जि हटाउदा कसो पर्ला?  

धन्यबाद मिस_मि जि

Last edited: 02-Jan-08 12:28 PM
Read Full Discussion Thread for this article