Posted by: SurNaTal January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते मिस्, स्यान्दिदी, रिठ्ठे, चित्रे, ठुली, ठुल्दाइ, बिर्खे दाइ, मदन्या लगाएअत सम्पुर्न गाम्ले हरुलाइ।

नया वर्शले हर्श लिएर आयो होला नै भन्ने बिस्वास छ।

मदन्वा,
दुख् लाग्यो, त्यो हाल बेहाल देखेर,
नया वर्शमा एक्टा गलफेरेन भेटिहालोस।

Read Full Discussion Thread for this article