Posted by: miss_ me January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

:)

नमस्ते है सप्पैलाई !

 ओ हो स्यानदिदी(sndy) हउर यता आम्नु भ छ म चै फेरि उता हउरको घराँ मकै भटाँस पुर्याउन गकिम के रे । कोइ नि नदेखेर  फर्के । हउर  त ह्या पो  हुनुहुदो रेछ ?

 अनिखेरि ठूली क्यारदै छौ नानू ?

मदन्वा भाइसाप हउरको नि त्यो के जाती अड्यो सुनेकिम के रे निकै राउरो लाग्यो। अनि खेरि त्यो चौतारी आइडेल मा गाम्नु भाको गित नि  फेरि सुन्न मुन लाएराथ्यो

Read Full Discussion Thread for this article