Posted by: waka January 1, 2008
मेरो कामना
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो,
मिठो शब्दमा सजिन उनि,लाग्छ कालेजोको ट्रुक्रा हुन
नयाँ उमग छरि उदाइदियोस्  उनका सारा दिन
कती राम्री श्रीजना होलिन बनाउने कुन भगवान
मननै  लोभ्याउने रुपसी पाउने  होला जो भाग्यमान
Read Full Discussion Thread for this article