Posted by: wow.nepal January 1, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Amazing ji, ल प्रभु कता लुकेर बस्नु भएको थियो एस्तो राम्रो कथा लिएर। हजुर्को इन्स्पायर्ड्
बाइ लिस्ट् मा आफ्नो नाम् देख्दा खुशि लाग्यो, अनि छ नि, कथा अगाडि को भुमिका बांध्ने शैलि त नसक्नु छ। धेरै धेरै धन्यबाद् रशिलो प्रस्तुति को लागि, अनि क्रमश: गर्दै गरम्। Great piece! loved it !