Posted by: bhalubhutte January 1, 2008
Login in to Rate this Post:
0
?
आर्का देश आर्का भेश अर्कै भाषा बोल्दा
भित्रै देखी चित्त दुख्छ फिरङिले पेल्दा
निकै छोयो,मनै रोयो सम्झी नेपाल
हात फैलाई सम्झिदो हो मेरो हिमाल
बुढी आमा कस्ती होलिन फुल्यो कि कपाल
चमेली रुदै छीनकी भएर अझै बेहाल