Posted by: world_map December 31, 2007
एसियन साथि
Login in to Rate this Post:     0       ?        
पीजेएनए जी, 
आकर्षक लेखाइ छ तपाइको। साझामा अचेल उदीयमान लेखिकाहरू दीपिका, सीएल, र तपाइ सब एक से एक हुनुहुन्छ।
तपाइ जस्ता राम्रा नयाँ तथा पुराना लेखक लेखिकाहरूको निरन्तर कथा वर्षाले गर्दा अचेल साझा अत्यन्त रमाइलो हुन थालेको
छ। अझै लेख्दै गर्नुस्, निरन्तरताको लागि शुभकामना!
Read Full Discussion Thread for this article