Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
पर्वते, मेरो छुट्टी हैन, आज नि घरबाटै काम गरेको। काम खासै छैन, त्यसैले सुत्नुभन्दा बरू चौतारीको काम गरूँ कि
भनेर लागिपरेको, गाम्लेहरूले नि गीत सुन्न पाउने, रमाइलो नि हुने भनेर!
अब एकछिनमा नयाँ चौतारी - २००८ बनाउने तरखरमा छु, ६०० पोस्ट नि हुन लाग्यो!