Posted by: Birkhe_Maila December 31, 2007
एसियन साथि
Login in to Rate this Post:     0       ?        

तेइ त भन्या दीप, म नि अचम्ममा परेँ।

किमको बुढो आएसि के के रमाइलो भयो त्यो नि जावस न!

जे होस, यो लाइन कुनै स्थापित उपन्यासकारले लेखेको लाइन जस्तो गहकिलो लाइन लाग्यो-

" भियात्नामि भन्नसाथ  युद्दले अक्रान्त भएका रोगि गरिब जस्ता देखिने मान्छे वा चुच्चो बास ले बन्या छत्रे ह्याट लाएर फार्म मा काम गर्दै गरेका किसान हरु मात्र हुन जस्तो लाग्ने मेरो सोचाइ....."

 

Read Full Discussion Thread for this article