Posted by: Rahuldai December 31, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
मिस नानी,
कुरो मनासिब हो। छोरीको मम्मी त्यति जाति नहुंदि हो त जिन्दगीको रथ यसरी गुड्थे र भन्या। उबडखाबडमा घाम पानीमा सधैं साथ दिएकी छे ।
भिक्षुणी बन्ने चाह्, मैले रचेको कथा होइन, समय र परिस्थितिले जन्माएको ब्यथा मात्र हो। अर्को भागमा भिक्षुणी हुन्छे की हुदैनन् त्यो पनि प्रष्टिन्छ कि?
Read Full Discussion Thread for this article