Posted by: Nepal ko chora December 31, 2007
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो,
जन्मिदै कस्ले साहित्य बोकेर आको हुन्छ र? मैले पनि १-२ शब्द यही साझामा आएर टिपेको हो। तिम्रो "being inspired list" मा मेरो पनि नाम देखेर खुसी लाग्यो। तिम्रो पनि लेखहरु बेला बखत पढेकै हो। लेख्न त तिमि पनि राम्रो लेख्छौ नि।


रमाइलो अनि राम्रो लाग्यो तिम्रो यात्रा अनुभव को पहिलो भाग। बाकी भाग हरु पनि छिटै आ उला नि हैन?

Read Full Discussion Thread for this article