Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
झिल्के ब्रो,
दामीऽऽऽ जाँदैछ लण्डनको बर्णन! म पनि केही दिनको लागि गएको थिएँ, तर अझै घुम्न पुगेको छैन लण्डन। मौका
मिले जाम्ला कुनैदिन। अँ, तिम्रो मौका मिले डब्लिन नि जाऊ, सानो भए नि रमाइलो छ!