Posted by: Durgesori December 30, 2007
रेखामा नभएकी रेखा
Login in to Rate this Post:     0       ?        

दिपज्युलाइ पनि नयाँ बर्षको शुभ-कामाना।

बाङ्गे सँग हिडे पछि एउटा न एउटा आपत आइलाग्ने दिपज्युलाइ सधैं।

धेरै लामो ग्याप पछि फेरि पढ्न पाइयो। अब चै यस्तो लामो बिस्राम सके सम्म नहोस् है  दिपज्यु!

Read Full Discussion Thread for this article