Posted by: pops December 30, 2007
Login in to Rate this Post:
0
?
gogol,
"चिरि" को पसलको मालपा हो? नयांबजारको उकालो को कर्नरमा भाको। पछि जन-आन्दोलन सुचना पाटी को ठ्याक्कै अपोजिटमा।