Posted by: dipika02 December 29, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

नेपाल को छोरा,

जन्मे पछी एकदिन मृत्‍यु त निस्चित नै छ तर पनि जो सँग नजिकिएको छ उस्को बिछोड ले मन भित्र गडेको माया को जरामा हल्चल पुराउँदा त्यो दुख सहन धेरै नै गार्हो हुँदोरहिछ।
हजुर को प्रस्तुति धेरै राम्रो लाग्यो। कथा र कबिता दुबैमा निपूर्ण हुनुहुदो रहिछ।

आशा छ अरु पनि यस्तै मिठा मिठा भावना का माला उन्नुहुनेछ।

दिपिका

Read Full Discussion Thread for this article