Posted by: crazy_love December 29, 2007
जलपरीको लुगा
Login in to Rate this Post:     0       ?        

हैन के हो यो? kalejo आयो कि kancha01 झुल्किन्छ। कि दुबै जना 'जुँडवा" भन्ने फिलिमको सलमान खान जस्तै हो?

kalejo तिमीलाइ धेरै शुभकामना। प्रेममा अन्धो मात्र होइन, भैरो, कानो, लङडो अनि के के हुन्छ रे भन्छन्। कबिता लेख न भन्या।

wow. nepal अहिले kalejo deep love मा छ रे भन्ने मैले पनि सुने।

grungemaster1, हो त नि। म सङ सुन्दर ह्रिदय छ। प्रेम चाहि यो जुनि त हैन अर्को जुनिलाइ booking गर्नु पर्ला है। च्याङ्बाले सबैलाइ खोज्दैछ खुकुरी लिएर । हे हे हे।

shailendra जी, धन्यबाद।

Have a nice weekend!

Read Full Discussion Thread for this article