Posted by: Narayangarh suburb December 28, 2007
कस्तो लाग्यो त मित्र अमेरिका?
Login in to Rate this Post:     0       ?        
ुई  दिन अगाडि मात्रै मैले मेरो मित्र सिरिमती शाहीत अमेरिका भित्रिन लागेको खबर सुनेको थिएन। य्धपी मेरो सरकारी जागिरए मित्रले दुई महिन अगाडि हालखबर सोद्ध अब को एक दुई बर्स्मा जि आर इे गरेर आफुपनी अमेरिका तिर जाकिने सोचाइे म रहेको बाटएको थियो। साथीले त मलाई धारप गफ दिएको रहेछ हिजो मात्र थाहा पाएन।  हरेको चोटि उस्ले मेरो हालखबर सोद्ध मैले तिम्रो पो लाईफ पनि छ वाइेफ पनि छ मेरो त केही न केही भन्थेन तर मरे पत्तौने हैन।
दुई चार महिन देखी बधो मुस्किल ले धकेली रहेछु यो जिन्दगी। न पैसाले आस गरेको न तरुनिले बास गरेको। एेउटी लुतो पेकेको झै गरेको हुत्तएको पनि गोद दुई चार महिन भाईसक्या थियो। तेही पनि कहिले कही ओल्ल कन्ल पल्ल कन्ल गर्ने कुनै तरुनिको कृपा दृष्‍टि पारी हाल्छकी भनेर ईन्टरनेट तिर चखेन थप्न थालेको पनि दुई चार महिन भाईसक्यो। झन एती बेला त विन्टरब्रेकअ।
जत ततै जोडीदर हरु देखिने मौसम। आफ्नो त ओन गरे नि ओफ्फ गरेनी तेही हिट को भर। घर बाट निस्कन पनि दिक्क।  अमेरिका देखेर पनि दिक्क लागि रको थियो। उही चल्चित्र तिर क तरुनिलाई हेर्यो कि ब्रिट्नी को बर्ष भरिको तस्बिर सितक कथा पढ्यो बस।
हटमेल मेसेन्जर मा चखे थपी राथे, तुप्लुक्क मेरो हितैसी मित्र अन्लाईन देख पर्‍यो।
वेलकम टु यु एस ए, मैले बर्त सुरु गरेन। अब यता तिर हुत्तिने कुर ले दाङइयो साथीले अब त बराबर भनेर बाल नदिन पनि के बेर भनेर आँफैले सुरु गरे।
थ्यांक यू। उस्को जबाफ छोटो मिठो थियो।
अनी भबी पनि सँगइ रे? ल ल बधाई छ, मैले भने।
हैन तन्लाई कसरी थाहा भयो यार म आउने कुरा? अनी बुढी पनि आउँदैन छ भन्ने कुरा?
उस्ले आफ्नो जिज्ञासा र आफुलाई अचम्म लगेको कुर जहेर गर्‍यो।
मित्र तिमी अहिले अमेरिका भन्ने देशमा गूगल को जमानमा सास फेर्दै छौ, मैले उस्लाई सजग गारएन। शायद मित्रले मैले चीम्टेको छल पायो होला। प्रसँग बादलदै तिम्रो कुन स्टेट रे भनेर सोधयो।
यस्तै खबर खबर, नयाँ पौरनो, तेस्ताइ तेस्ताइ कुरा भए।
अनी मैले पनि एस्तो सेक्रेट ताल ले अमेरिका हाम फालेको मित्र को अनुभ कस्तो रह्यो त भनेर जिज्ञासा रखेन।
हुन त लस अन्जेलस हुँदै आको मित्र रमाइलो त पक्कै लागि रहोलकी जस्तो लागि रथ्यो मन मा।
कस्तो लागि रछ त सोम?
कस्तो लग्नु रमाइलो लागि रछ, फेरी उस्को छोटो मिठो।
अब श्रीमती सँग अैएको छ रमाइलो नै भको छ नत्र त केरै होनी! उस्को जबफ्ले अहिल भने  मन खुशी भयो। अली अली रहत पनि मिल्यो बुढी नभको भये को बेतह बेथा सोम्ले पनि बुझी दियो जस्तो लाग्यो।
अनी के कुर रमाइलो लाग्यो त बुढी पनि उहिबतै ल्य होस् क्यारे! मैले अली जिस्किदै भने।
के हुने यार? घर भित्र भस्यो न्यानो छ, बहिर हेर्यो जत तती हिउन छ, फेरी गाडी भित्र चिर्यो पुरै ततो छ। सबै भन्दा ठुलो कुर गाडी छ र त्यो भन्दा ठुलो कुर गाडीमा हल्ने पेट्रोल छ। एक हप्ता अगाडि भद्रकाली को सैनिक देपो म गस भर्न सीङ दरबार अगाडि देखी लाइन बसेको मित्र ले जबफ दियो।
अनी के गर्दै चस, गिर्ल्फ्रेन्ड।।।।।।।।।।।।।।प्रश्न गर्दै थियो मेरो म
ित्र।।।।।।।।।।।
Read Full Discussion Thread for this article