Posted by: dipika02 December 28, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

"अझ इन्टरेस्टिङ् कुरा, एक दिन तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"------राहुलदाई यो त जोक नै भयो

राहुलदाई, हामी सबैको प्रतिक्षा जारी छ

 

 

Read Full Discussion Thread for this article