Posted by: chanaa_tarkaari December 28, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

मेरो पनि यहि जिज्ञासा हो

---तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"---  ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.

 

---"भारत सरकार, डांक"  लेखिएको हवाई पत्र निकालें र लेख्न थालें।
अब लेख्न त थाल्नु भो, तर लेखिभ्याउने कहिले होला, अहिल्यै चिन्ता लागीसक्यो । फेरी ४-५ हप्ता लगाउने पो हो कि भनी - आफु ह्याँ ४-५ घण्टा कुर्न नि नसकुँला जस्तो भैरा'छ ।

 

Read Full Discussion Thread for this article