Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
सुन्तले ज्यू,
बडा गज्जबको कविता लाग्यो, तपाइको कविता पढ्दा पढ्दै मलाइ भूपि शेरचनको याद आयो।
अरू पनि लेख्दै गर्नुस्।