Posted by: pjna007 December 28, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

---तिमीहरु जे सुकै भन, "अनुराधा", केटी साथी हो गर्ल फ्रेण्ड होइन।"  --  

---तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु, छुट्टी पछि होस्टल फर्किदा पाउने हुन्छ रे।"---  ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.

 

interesting read ! atinai ramro. 

Read Full Discussion Thread for this article