Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
राहुलदाइ, साह्रै मार्मिक ढंगले गइरहेको छ, अझै लेख्दै गर्नुस्।
तपाइ त्यस्तो हँसाउन सक्ने मान्छे, उत्तिकै मर्मस्पर्शी ढंगले लेखेर रूवाउन पनि सक्नुहुने रहेछ।