Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
झिल्के बुरो, हो मलाइ नि अचेल चौतारी अंरिकामय भएजस्तो लाग्यो। लु अरू गामका गाम्लेहरूलाइ खोजेर ल्याउने
जिम्मा तिम्रो भो।
सुन्तले बुरो, भौतेकाजीले अरू नि गीत गा'छन्, म बिस्तारै सुन्दै, अपलोड गर्दै टाँस्दिम्ला। अबको केही बेरमा चैं
पून्टेदाइको धमाकादार गीत आम्दैछ!