Posted by: world_map December 28, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

>>>फिलिमको आँखामा, फिलिम नै संसार,
चिलिमको आँखामा चिलिम नै संसार।<<<
 
हा हा! कति हँसाउनु सक्नुभाको हो राहुलदाइले!

झिल्के, सुन्तले, लहरेमा जदौ!

अब यो अडियो क्लिप सुनम् र पत्ता लगाम् को को बोलिरहेछन् यसमा?

ब्याकग्राउण्ड नोइज अलि बढी छ, बाहिर भएकोले!

Read Full Discussion Thread for this article