Posted by: Amazing December 28, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
ठुल्दाइलाइ ठुलै तारेमाम, अनी दाइ, किरिकिरि हेर्दै हो? मेरो बीचार्मा अस्ट्र्लीयाले त्यति चाडै गर्न Declare नहुने नि होइन र? बल्ल त तेस्रो दिनको खेल सकियो, दुस्ट छीमेकीक हरुको Dangerous Batsmen ko भर छैन, २ जनाले नै बनाउन सक्छन त्यति  रन त

Read Full Discussion Thread for this article