Posted by: dipika02 December 28, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

ए कान्छा र कलेजो,

किन यस्तो कुकुर र बिरालो झैं भ को तिमीहरु? यसरि अर्काको आँगनमा बसेर खैला र बैला गर्दा टोल छिमेक ले के भन्लान? आत्ति पनि नगरन तिमीहरु, अनि एउटा रुख चड्यो भन्दैमा अर्को धुरि चड्नु त भएन नि। ल अब तिमिहरुको झगडा येहि बन्द गरन है, मेरो अनुरोध छ तिमीहरुलाइ।
Read Full Discussion Thread for this article