Posted by: SurNaTal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हैन यो दोस्रो फुटोमा त्यो हात देखाइ रहेको मान्छे को घाउ के भएर हो,

साच्चिकै पछारा पछार भए जस्तो बुझ्छु म त।

नेप्चि भाउजु, नमस्ते है मेरो पनि।

झिल्के को घैटोमा घाम लागेको मा बधाइ।

Read Full Discussion Thread for this article