Posted by: world_map December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हा हा! नेउची भाउजू, तपाइहरूको बारेमा नि लेख्नेछु चाँडै, शुरूवात चैं बुढाहरूबाटै गरुम् भनेर नि!

झिल्के बुरो, बल्ल बुझ्यौ चौतारी परिवारको रहस्य? 
भेलामा कसैले भन्दैहुनुहुन्थ्यो बिर्खे दाइलाइ,' तपाइ चौतारीकै केटीसँग बिहे गर्नुस्!'
अनि मैले भनेको थिएँ ,'हैन, बिहे गरेर चौतारीमा ल्याउने नि!'
तिमी नि ल्याउ है झिल्के, बिहे गरेर चौतारीमा। म पनि त्यही विचार गर्दैछु, अनि चौतारी साँच्चिकै पारिवारिक हुन्छ।

Read Full Discussion Thread for this article